नेपाली लेखकको अङ्ग्रेजी उपन्यास ‘द स्नेल पिकर’ प्रकाशित बिहीबार ३० साउन २०८२ ११:५२ AM काठमाडौँ । लेखक राजु अधिकारीको तेश्रो अङ्ग्रेजी उपन्यास प्रकाशित भएको छ । यथार्थ परक आख्यानको रूपमा आएको यो उपन्यासमा लेखकले बहुराष्ट्रिय कम्पनीहरू...