×

tejas

images

दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

  • शुक्रबार​ ६ मंसिर २०८२ ०८:२५ PM

काठमाडौँ । दुबई एयर शोमा उडान प्रदर्शनको क्रममा भारतीय तेजस लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । वायुसेनाले दुर्घटनामा पाइलटको पनि मृत्यु भएको बताएको छ ।...