टर्कीमा ६.१ रेक्टर स्केलको भूकम्प, १२ घर भत्किए सोमबार २७ साउन २०८२ ०७:५४ AM काठमाडौँ । टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा भूकम्प आएको छ । भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.१ मापन गरिएको थियो । भूकम्पका कारण करिब १२ वटा भवन भत्क...