×

तराईका जिल्लामा गर्मी

images

गर्मी बढेकाले स्वास्थ्यमा ध्यान दिन आग्रह

  • बिहीबार १९ जेठ २०७९ ११:३६ AM

एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।  हावा कम मात्रामा चल्ने र आकाश पन...