तराई–मधेसमा आज होली मनाइँदै, तराईका जिल्लामा सार्वजानिक विदा शुक्रबार ३० फागुन २०८१ ०७:२६ AM काठमाडौं - आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता,...