टी-२० वरियतामा नेपालको दुई स्थान सुधार, अफगानिस्तानलाई हराएपछि १४औँ स्थानमा उक्लियो शुक्रबार ९ असोज २०८३ ०७:२७ PM ९ असोज । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अन्तर्राष्ट्रिय वरियतामा महत्त्वपूर्ण स...