सिधा कुरालाई सबुद प्रमाणसहित अदालतमा बयानका लागि उपस्थित हुने आदेश सोमबार १६ बैशाख २०८१ ०९:०१ PM काठमाडौँ, १७ वैशाख : सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित...