कविता- शास्वत आकृति शुक्रबार २६ फागुन २०७९ ०१:११ PM म देख्न सक्दिनँ निमोठिएका हजारौं कोपिलाहरु म देख्न सक्दिनँ उखेलिएका सहस्र श्रीखण्ड र पारिजातहरु म देख्न सक्दिनँ धुँव...