भोजपुरमा माओवादी केन्द्रका सुदन किराँती विजयी, शेरधन राई पराजित शुक्रबार ९ मंसिर २०७९ ०९:०९ AM भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका...