उमागौरी सहकारी ठगी प्रकरण: लेखा समिति सभापति ऋषिकेशकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित बुधबार २४ पुस २०८१ ११:५८ AM काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन्। कोइराला सहकारी...