शिक्षा समितिमा उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित शुक्रबार २४ साउन २०८२ ०६:३२ AM काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।...