×

संयुक्त पत्रकार सम्मेलन

images

मोहन वैद्य र धमेन्द्र बास्तोला नेतृत्वको पार्टी एकीकरण हुँदै, दुवै नेता संयुक्त पत्रकार सम्मेलनमा 

  • शुक्रबार​ २४ चैत २०७९ ११:०३ AM

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी एकताको तयारी गरेका छन् । ...