वीरगन्ज महानगरपालिकामा कार्यरत सात सय ३८ कर्मचारीको जागिर चट आइतबार ३१ भदौ २०८० ०७:०४ AM वीरगन्ज । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७...