मन्त्रीका पिए बसेर कागज किर्ते गरि हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू सदनमा संसद् भएर बसिरहेका छन्-सांसद डिपी अर्याल आइतबार १५ असार २०८२ ०२:४७ PM काठमाडाैं। भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै विरोध गरिरहेको रास्वपा र कांग्रेस सांसदबीच प्रतिनिधिसभा बैठक...