सरकार र मिटरब्याजी पीडितको वार्ता सकियो, भयो चार निर्णय, साँझ पुनः बस्ने बिहीबार १६ चैत २०७९ ०३:०८ PM काठमाडौँ । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीचको वार्ता सकिएको छ । गृहमन्त्रालयमा भएको वार्तामा आन्दोलनरत मिटरब्याजी पीडितहरुले आफ्नो मा...