परिवारको रक्षा गर्न नसक्ने राजसंस्थाले कसरी देशको रक्षा गर्छ - सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ शुक्रबार २३ फागुन २०८१ ०२:३४ PM काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन्। मन्त्रिप...