राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा मङ्गलबार १ पुस २०८२ १२:१० PM काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । ०७९ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भ...