हत्या प्रयासपछि स्लोभाकका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’ बिहीबार २ जेठ २०८१ ०९:१० PM स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको उहाँका उपप्रमुखले बिहीबार बताउनुभएको छ । अधिकारीहरूले फिक...