सहकारी ठगीमा संलग्न १८ जनालाई स्वदेश फर्काउनुहोस -संसदीय छानबिन विशेष समिति सोमबार १४ साउन २०८१ ०८:२३ PM काठमाडाैं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ।