परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन - रास्वपा प्रमुख सचेतक परियार मङ्गलबार २५ भदौ २०८१ ०२:४९ PM काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरा मान्य नहुने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयम...