×

सभामुख बाबुराम गौतम

images

कोशी प्रदेश सरकार- सभामुख गौतमले राजीनामा दिने, मुख्यमन्त्रीमा पुन:काङ्ग्रेस नेता उद्धव थापा !

  • मङ्गलबार १६ साउन २०८० ११:४० AM

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लाएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ । ...