एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी बिहीबार १२ असार २०८२ ०६:५६ AM भक्तपुर। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नि...