सूर्यदर्शन सहकारी ठगी प्रकरण : कोसँग कति धरौटी मागियो ? बिहीबार २५ पुस २०८१ ०६:५३ PM पोखरा । सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।