रवीन्द्र र धवलशमशेरलाई २४ घण्टाभित्र बिनासर्त रिहा नगरिए देशभर विरोधका कार्यक्रम गर्ने राप्रपाको चेतावनी शनिबार १५ चैत २०८१ ०८:३१ PM काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गर्न माग गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्...