‘राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’
- सोमबार १४ चैत २०७८ ०६:४३ PM
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गर्नुभएको छ ।