राष्ट्रिय कलाकार बाबा पाख्रिनलगायत विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश शनिबार २१ असार २०८२ ०८:१९ PM काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरुलाई पार्टीमा स्वागत गर...