राष्ट्रपति निर्वाचनका अन्तिम मतदाता नामावली आज सार्वजनिक हुँदै बुधबार १० फागुन २०७९ ११:०५ AM काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता १३ फागुनमा त...