रसुवा बाढी अपडेटः १८ जना अझै बेपत्ता, २३ जनाको हेलिकप्टरबाट उद्धार, खोज तथा उद्धारमा थप फौज खटियो मङ्गलबार २४ असार २०८२ ०२:२९ PM काठमाडौं । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवामा आएको बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। महाशाखाले जारी गरेको...