इरानमा मोसादको लागि जासुसी गरेको र आइएससँग सम्बन्ध राखेको आरोपमा दुई जनालाई फाँसी शुक्रबार २४ साउन २०८२ ०८:०० AM काठमाडौँ । इरानमा इजरायलको लागि जासुसी गरेको र अर्कोलाई इस्लामिक स्टेट समूहसँग सम्बन्ध राखेको आरोपमा फाँसी दिइएको छ । दुवैलाई मृत्युदण्डको सजाय सुन...