सहकारी ठगी प्रकरण- संसदीय छानबिन समिति गठन नगरे, कांग्रेसले संसद चल्न नदिने मङ्गलबार २७ चैत २०८० ११:३० AM काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ । साथै कांग्रेसले आफ्ना मागबारे...