राजावादी प्रदर्शनमा पक्राउ परेका प्रसाईं, मिश्रसहित २२ जनालाई ३ दिनको म्याद थप बुधबार १० बैशाख २०८२ ०८:३८ PM काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, सोही प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं लगायतलाई ३ दिनको म्याद थप भएको...