×

राजकुमार शर्मा

images

स्थानीय तहका बेथिति रोक्नैपर्छ- मुख्यमन्त्री राजकुमार शर्मा

  • बिहीबार २८ मंसिर २०८० ०७:४७ PM

जाजरकोट, २८ मङ्सिर : कर्णालीमा बर्सेनि भ्रष्टाचारका उजुरी बढ्ने क्रम बढिरहेको छ । भ्रष्टाचार तथा अनियमितता गर्नेबित्तिकै खबरदारी गर्ने पनि बढेका छन् ।