राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो,यसमा कुनै बनवटी कुराहरु छैनन - प्रधानमन्त्री केपी शर्मा ओली शनिबार १० फागुन २०८१ ०८:५१ PM काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताएका छन् । पाणिनि...