आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह बिहीबार ५ बैशाख २०८१ ०६:०५ AM काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।