पृथ्वीको सूर्य परिक्रमा अक्सिजन उत्पादनसँग सम्बन्धित आइतबार २८ पुस २०८१ १०:२९ AM काठमाडौं । पृथ्वीको सूर्य परिक्रमा ४.५ बिलियन वर्ष पहिले सृष्टि कालदेखि क्रमशः सुस्त हुँदै गएको छ । फलस्वरूप दिनहरु लामो हुँदै गएका छन...