पाथीभरा केबलकार निर्माणको विरोध सुरु भएपछि ताप्लेजुङमा कर्फ्यु आइतबार ११ फागुन २०८१ ०८:५९ AM विराटनगर । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन जारी भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको...