बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने बिहीबार १९ जेठ २०७९ ०८:२४ AM जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आज...