पार्टनरको मृत्युको डेढ वर्षपछि आमा बनिन् इजरायली महिला, के हो पोस्टमार्टम स्पर्म रिट्रिभल ? सोमबार २ मंसिर २०८२ ०९:१६ AM काठमाडौँ । इजरायलकी एक महिलाले आफ्नो पार्टनरको मृत्यु भएको डेढ वर्षपछि उनको बच्चा जन्माएकी छन् । यो प्राप्त गर्न उनले पोस्टमार्टम स्पर्म रिट्रिभल (पीएसआर) प्...