परम्परा तोड्दै विशिष्ट बिदाइ बिना नै अमेरिका उडे प्रधानमन्त्री बालेन शाह ! मङ्गलबार ६ असोज २०८३ ०८:२२ PM ६ असोज, काठमाडौँ । नेपालका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन मंगलबार राति अमेरिकाको न...