२०७४ मा बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची असोज १ देखि खारेज शुक्रबार ३१ भदौ २०७९ १२:५३ PM काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूची भोलि असोज १ गते राति १२ बजेदेखि स्वत: कायम नरहने निर्...