‘पूर्वाधारका काम समन्वय गरी अगाडि बढाऔँ’ मङ्गलबार ३ साउन २०७९ ०८:२४ AM काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भनी प्रश्न गर्नुभएको भएको छ ।