भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री ओली र देउवालाई पनि बोलाएर अनुसन्धान गर्नुपर्छ - प्रेम सुवाल सोमबार ८ जेठ २०८० ०१:३३ PM काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरमा ल्याउन माग ग...