×

पाल्पामा बस दुर्घटना-

images

पाल्पामा बस दुर्घटना- १ जनाको मृत्यु, १८ जना घाइते

  • आइतबार​ १० बैशाख २०८० ११:३६ AM

पाल्पा- पाल्पाको जोरधारामा बस दुर्घटना भयको छ । बुटवलबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान तिनाउ गाउँपालिका...