बागलुङ पहिरो अपडेट: तमानखोलामा बेपत्ता महिलाको शव भेटियो, मृतकको संख्या १३ पुग्यो बिहीबार १५ असोज २०८३ १०:५२ AM बागलुङ – यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङ जिल्लाका विभिन्न स्थानमा गएको विनाशकारी पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको...