एनसेलको शेयर खरिदबिक्रीबारे लिखित जवाफ माग मङ्गलबार ३ पुस २०८० ०८:४५ PM काठमाडौँ, ३ पुस : सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश गरेको छ ।