भारतको बेतालघाट सवारी दुर्घटनामा सात नेपालीको मृत्यु मङ्गलबार २७ चैत २०८० ०२:११ PM महेन्द्रनगर (कञ्चनपुर), २७ चैत : सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चाल...