धनुषा ३ बाट एमालेकी जुली महतो विजयी शुक्रबार ९ मंसिर २०७९ ०८:३६ AM धनुषा ३ मा नेकपा एमालेकी जुली महतो विजयी भएकी छन्। उनले पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन्।...