एमाले सचिवालय बैठक बस्दै आइतबार १८ फागुन २०८१ ०८:०८ AM काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक अपरान्ह २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए...