भैरहवाबाट ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्रामसहित भारतीय नागरिक पक्राउ सोमबार २ भदौ २०८२ ०८:४३ PM बुटवल । रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुरस्थित नौवस्तीका २५ वर्षीय अभि...