टेकुस्थित कवाड गोदाममा डोजर चलाउने क्रममा झडप, ५ जना घाइते आइतबार २७ माघ २०८१ ०२:४३ PM काठमाडौं । काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । झडपको क्रममा दुवै पक्ष गरी ५ जना घाइते भएका छन् । घाइते हुने...